मुलुक आर्थिक विकास र संमृध्दिको यात्रामा बढिरहेको छ :– मुख्यमन्त्री राई

माङ्सेबुङ । प्रदेश नं १ का माननीय मुख्यमन्त्री शेरधन राईले मुलुक स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् । माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठेको बताएका छन् । उनले नागरिकहरुलाई शान्ति, एकता र सद्भावका पक्षमा

पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको “अर्थ राजनीतिक विमर्श” पुस्तक बजारमा

बेलबारी । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ पुस्तक “अर्थ राजनीतिक विमर्श” प्रकाशित भएको छ । पुस्तकमा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ, जसमा राजनीतिकवाद देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन् । अर्थ–राजनीतिक विमर्श पुस्तकले सबै राजनीतिक नेता, विकास समृद्धिका आकांक्षी, नीति–निर्माता र विशेषत, जिज्ञासु

सगरमाथाको नया उचाई ८८४८.८६ मिटर सार्बजनिक

मंसिर २३, काठमाडौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ ।मंगलबार नापी बिभागमा भएकाे विशेष कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको घोषणा गरे । साेही समयमा चीन पक्षबाट पनि नयाँ उचाई सार्वजनिक भएकाे छ । यस अघि सगरमाथाको उचाई ८ हजार ८४८ मिटर रहेको

कवि युनिशा सत्यालको ३ सशक्त कबिताहरु

युनिशा सत्याल जिन्दगी:- तातो भए जिन्दगी चिया जस्तै पिउनु पर्छ चिसो भए जिन्दगी बरफ जस्तै चुस्नु पर्छ, ठिकै भए जिन्दगी घुटु घुटु पिउनु पर्छ जस्तो भए नि जिन्दगी जसरी नि जिउनु पर्छ॥ फूल भए जिन्दगी माला बनाई गाँस्नु पर्छ खुशी भए जिन्दगी सधैं भरि हाँस्नु पर्छ, महँगो छ जिन्दगी जोगाएर

कवि विनायक पन्तको ३ सशक्त कबिताहरु

कवि विनायक पन्त १. भट्टि यो गल्लिको ऊ..... त्यो पर तपाईंले देख्नुभएको कचक्क परेको, साँघुरो गल्लिमा साँघुरै ढोका राखिएको जस्ताको सानो झुप्रो झुप्रो मात्रै नभई एउटा विशाल रंगमञ्च हो जहाँ मञ्चन भै रहन्छ अनेकौँ कहानीहरू र त्यहाँ केही दिन अघि बाट भने प्रदर्शन हुँदै आएका छन् फरक फरक पात्रका समान

महाधिवेशन बाघ हो?किन यति धेरै डर?

 तारा पराजुली   प्रिय क्याप्टेनहरु! यतिबेला तपाईंहरुलाई `प्रिय`शब्दले सम्मान स्वरुप सम्बोधन गरिरहँदा मनमा भने अनेक आशङ्काको ज्वारभाटा उठिरहेछ।र त मनमनै कामना गरिरहेकी छु।प्रिय मान्छेहरुबाट कुनै अप्रिय निर्णय नहोस् भनेर।तपाईंहरुको विवेक र लचकताभन्दा शक्तिशाली मेरो मनोकामना नहुन सक्छ तसर्थ झरि पर्नुअघि छानों टाल्न अबेर नगर्नु बुद्धिमानी हुनेछ भनेर सम्झाइरहनु आवश्यक नहोला।

राजा ज्ञानेन्द्र शाह परिवार कुटनीतिकमा शुन्य!!!

राकेश कुमार शर्मा राजा ज्ञानेन्द्र शाह परिवार कुटनीतिकमा शुन्य!! राजा ज्ञानेन्द्र शाह कहिले सम्म देशभक्त बन्ने ? राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर सम्भव छ र ? जनताहरु कसैलाई पनि राष्ट्रियता संग सरोकार छैन । तीन करोड जनता मध्ये अपवादको रूपमा राजा ज्ञानेन्द्र शाह जस्तै दशबीस हजार देशभक्त होलान

पान्थरको लुम्फाबुङमा जसपाको प्रशिक्षण

फेदेन । पान्थरको फेदेन नगरपालिका - ९ स्थित लुम्फाबुङमा जनता समाजवादी पार्टी, नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । फेदेन नगरपालिका ९ न. वडा समितीको आयोजनामा भएको उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम र केन्द्रीय सदस्य तथा लिम्बुवानका

मोरङका ८ स्थानीय तहमा नयाँ आधारभूत अस्पतालहरु निर्माण हुने

बेलबारी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका ३९६ स्थानीय तहमा आधारभूत अस्पतालहरु बनाउने घोषणा गरे अनुसार सोमबार मोरङका ८ स्थानीय तहमा नयाँ आधारभूत अस्पतालहरु शिलान्यास भएको छ। बेलबारी, पथरीशनिश्चरे र सुनवर्षि नगरपालिका तथा कानेपोखरी, केराबारी, मिक्लाजुङ्ग, जहदा र बुढीगंगा गाउँपालिकामा नयाँ अस्पतालहरु बन्ने जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले

ओली र प्रचण्डले छोडे पाटी र सरकार दुवै चलाउछौ :– मन्त्री पुन

रोल्पा । सतारुढ नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी कमिटी सदस्य तथा उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन् । रोल्पाको लाकुरीमा सोमबार ३३११ केभी सबस्टेशनको उद्घाटन समारोहमा मन्त्री पुनले दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्व गर्न तयार रहेको बताएका