कविता “बिचारा सरकार..!!!”

विमन किराती कठै! बिचारा सरकार ! साईरन बजाउदै कुदे पनि संगिन सुसज्जित पहरेदारले घेरिए पनि देसमा सब भन्दा डराई रहेको त ऊ नै छ । देसमा सब भन्दा लर्खराई रहेको त ऊ नै छ । हेर्दा सुकिलो मुकिलो भएर ठाटिए पनि हिड्दा गज्जक परेर हिडे पनि देसमा सब भन्दा बढि

जनकपुरधाममा भगवान सीता–राम विवाह महोत्सव–२०७७ मनाईदै

जनकपुरधाम । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीता–राम विवाह महोत्सव–२०७७ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता–रामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरूषोत्तम

कोभिड–१९ संक्रमित २७८ थपिए, १२ जनाको मृत्यु

बेलबारी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप ७१० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न ८० वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७१० जनामा सङ्क्रमण देखिएको हो । आज देखिएका नयाँ सङ्क्रमितमध्ये महिला ३०६ र पुरुष ४०४ जना छन् । विगत २४ घण्टामा चार हजार ७८० को पिसिआर

युके निवासी सामाजिक अभियन्ताद्वारा राईलाई सहयाेग

लेटाङ । माेरङकाे लेटाङ ६ स्थित गुवाबारीका ईन्द्रकुमारी राईकाे उपचारका लागि युके निवासी सामाजिक अभियन्ताहरुले सहयाेग गरेकाे छ । शुक्रबार पित्तथैलीमा समस्या भएका बिरामी राईकाे घरमा पुगि सहयाेग प्रदान गरेकाे हाे । युके निवासी सामाजिक अभियन्ताहरु दिलसिङ मेन्याङ्बाे, लाेकेन्द्र तबेवुङ, युमा लिम्बू, नरेन्द्र माबोहाङ लगायत अभियन्ताहरुकाे संयाेजनमा संकलित रकम हस्तान्तरण

लायन्स कलब बेलबारीद्धारा मिर्गौला पीडित गिरीलाई आर्थिक सहयोग

बेलवारी,३ पुस ।  लायन्स कलब बेलबारीले प्रविन गिरि बचाउ अभियान अन्तर्गत शुक्रवार मिर्गौला पीडित प्रविन गिरीलाई १७ हजार रकम सहयोग प्रदान गरेका छन् । बिगत लामो समय देखि मिर्गौला पीडित प्रविन गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गईरहेको अवस्थामा बेलवारीका युवा रोमन वाम्बुले राईको नेतृत्वमा प्रविन गिरी बचाउ अभियान संचालन हुँदै

एक रुपैयाँ बजेट दुरुपयोग हुन दिंदैनौँ।

पुष ३, बेलबारी । मोरङको बेलबारी नगरपालिकाले नगरक्षेत्रभित्र संचालित विभिन्न विकास निर्माणका योजनाहरुको गुणस्तरीयतालाई मध्यनजर गर्दै नगरस्तरीय अनुगमन् समितिले निर्माणाधीन र निर्माण सप्पन्न योजनाहरुको अनुगमन् गरेको छ । आजै नगरपालिकाको पुर्वाधार विकास अन्तर्गत रहेको वडा नं ५ स्थित रामपुरमा पर्ने लक्ष्मीनारायण टोल सडक कालोपत्रे योजनाको समितिले अन्तिम चरणको अनुगमन गरेको

लोपोन्मुख समुदाय गन्धर्व परिवारलाई राहत बितरण

भोजपुर । लामो समय सम्मको लकडाउनका कारण सबै भन्दा बढी मारमा परेका अरुण गाउँपालिका ६ जरायोटार माङिदङ्को ११ घर गन्धर्व समुदायलाई राहत स्वरुप खाध्ययन्न सामान उपलब्ध गरिएको हो । प्रबासमा बस्ने नेपालीहरुको आर्थिक सहयोगमा सामुहिक नेपाल अभियानको संयोजनमा राहत बितरण गरिएको हो । राहत स्वरुप प्रति घर ३० केजिको १०

आदिवासी बेलबारीद्वारा ३९ जना जेहेन्दार बिद्यार्थीलाई छात्रावृती वितरण

बेलबारी । हरेक बर्ष नेपाल आदिबासी जनजाती महासंघ, बेलबारीको आयोजनामा विपन्न आदिबासी जनजाती समुदायका गरिब तथा जेहेन्दार विध्यार्थीहरुलाई बाढिदै आएको छात्रवृती यो बर्ष पनि बाढिएको छ । दुई दिन चल्ने यस कार्यक्रममा पहिलो दिन बुधबार २० जना विर्धार्थीहरुलाई छात्रावृति बाढियो भने दोस्रो बिहिवारको दिन अठार जना गरि जम्मा ३९ जनालाई

आदिवासी बेलबारीद्वारा छात्रावृती वितरण

बेलबारी । हरेक बर्ष नेपाल आदिबासी जनजाती महासंघ, बेलबारीको आयोजनामा विपन्न आदिबासी जनजाती समुदायका गरिब तथा जेहेन्दार विध्यार्थीहरुलाई बाढिदै आएको छात्रवृती यो बर्ष पनि बाढिएको छ । दुई दिन चल्ने यस कार्यक्रममा बुधबार २० जना विर्धार्थीहरुलाई छात्रावृति ब्स् भन्ने उद्धेश्यले यो कार्यक्रम गरीदै आएको नेपाल आदिबासी जनजाती महासंघ, बेलबारीका अध्यक्ष

कविता “उखु” श्रवण मुकारुङ

श्रवण मुकारुङ मात्र उखुको कविता हुन सक्दैन तर, जब उखु सुदूर पहाडको जङ्गलबीच उकालो चढिरहेको कुनै छापामारको काँधको बन्दुकजस्तो देखिन्छ जब उखु सत्याग्रहमा महात्मा गान्धीले टेकिहिँडेको डण्डीजस्तो देखिन्छ वा, उखुलाई उखु किसानले नै अरू केही देख्न थाल्नेछन् जस्तो, घरेलु हतियार तब, उखुको कविता हुन्छ मात्र उखुको कविता हुन सक्दैन ।