कविता “म आलु हुँ ” ! उप प्राध्यापक प्रेम फियाक

उप प्राध्यापक प्रेम फियाक   “कस्तो आलु” हो म आलु हुँ । जता पनि फल्ने न कुनै सिमाना न कुनै बन्धन । घुन्साको सिरेठो जनकपुरको घाम कालोमाटो, रातो माटो, फुर्सो माटो तालुमा फल्ने परीक्षाको रिजल्टमा जताततै मलाई देखेर रिसाएको हो ? जे होस्, म साच्चिकै आलु हुँ । वर्गको पर्खाल

नेकपा अरुणको पालिका स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

भोजपुर । अरुण गाउँपालिका पार्टीको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पालिका स्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। राजनैतिक प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद माननीय राजेन्द्र कुमार राई को प्रमुख आतिथ्यता तथा भोजपुर जिल्ला पार्टी सचिब बिमल खड्का लगाएत जिल्ला स्तरिय नेताहरुको उपस्थिति रहेको थियोे

चुलाचुली रंगमञ्चको ८ औं बार्षिक उत्सव सम्पन्न

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका ४ आइतबारे अवस्थित “विश्व व्यापिकरणमा ग्रामिण सौन्दर्यको खोजी” नारा रहेको चुलाचुली रंगमञ्च ले ८ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । हरेक बर्षको मंसिर २९ गते रंगमञ्को स्थापना दिन मनाउँदै आएको चुलाचुली रंगमञ्चले प्रमुख अतिथि चुलाचुली ४ का वडा अध्यक्ष कालिदास भट्टराईद्धारा केक काटेर आठौं

बेलबारी नगरपालिकाले सहुलियतपुर्ण कर्जा दिन राष्ट्रिय वाणिज्य बैकसँग सम्झौता

मंसिर २९, बेलबारी । बेलबारी नगरपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । आईतबार नगर प्रमुख ज्ञानेन्द्र सुबेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले युवाहरुलाई नगरपालिका आफै धितो बसेर सहुलियतपुर्ण कर्जा दिने गरी कार्यक्रम

बेलबारी जेसिसद्वारा निर्मित घर मगर दम्पतीलाई हस्तान्तरण

मंसिर २९, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा न.१ नक्सलबारी निवासी मगर दम्पतीको लागि बनाईएको घर हस्तान्तरण गरीएको छ । बेलबारी जेसिसले सोमबार एक कार्यक्रमका बिच अशक्त, असहाय तथा वृद्धवृद्धा टेकबहादुरं र चन्द्रमाया मगरलाई घर हस्तान्तरण गरेको हो । बेलबारी जेसिसको पहलमा घर निर्माण कार्य १८ दिनमा सम्पन्न भएको हो

काकुम युवा समुहको अध्यक्षमा पर्वत राई

मंसिर २८ । बेलबारी, काकुम युवा समुह बेलबारीको अध्यक्षमा पर्वत राई सहित १३ कार्यसमिति निविरोध चयन भएका छन् । कार्यसमितिमा उपाध्यक्ष जीवन तामाङ , सचिव तारादेवी राई , सह–सचिव नारायण मिश्र , कोषाध्यक्ष सवित्री राई , सह–कोषध्यक्ष विकि मगर रहेका छन् । भने सदस्यहरु समिर राई, मनु क्षेष्ठ , लोकादाङ

नेविसंघ बेलबारीद्वारा सरकार विरुद्ध सिठी जुलुस प्रदर्शन

बेलबारी। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठनले सरकारको गतिविधीको विरोधमा बेलबारीमा सिटी जुलुस निकालेको छ । नेविसंघ बेलबारीले आज आइतबार बेलबारीको सेन्चुरी बैंक नजिकै सरकारको गतिविधीको विरोधमा सिठी जुलुस निकालेको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार तथा सरकारको गतिविधि जनता केन्द्रित नभएको भन्दै विरोध गरिएको

आज देखि डिजेल, पेट्रोल र मट्टीतेलमा मुल्यवृद्दि बढ्यौं

मंसिर २८, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले बढेको हो । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम

पन्चायत भन्दा बदनाम कम्युनिष्ट सरकार : चेम्जोङ

इटहरी। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङले वर्तमान कम्युनिष्ट सरकार नेपाली राजनीतिक इतिहासमा पन्चायत भन्दा बदनाम भैसकेको आरोप लगाउनु भएकाे छ । शनिबार सुनसरीको इटहरीस्थित जसपा नेपाल प्रदेश पार्टी कार्यालयमा प्रेस नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व मन्त्री चेम्जोङले नेकपा पार्टी सत्ता सन्चालनमा असफल भएसँगै आन्तरिक पार्टी

हिंसाविरुद्धका अभियान बर्षभरि चलाउँछौँ।

 बेलबारीमा लैङ्गिक हिंसा निवारण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।बेलबारी नगरपालिका र न्यायिक समितिको आयोजनामा भएको उक्त कार्यक्रम महिला जनप्रतिनिधिलाई हरेक वडामा अभियन्ताको रुपमा काम गर्न प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उपप्रमुख एवम् न्यायिक समिति संयोजक ढाका पराजुलीले बताइन्। कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नं १ की सांसद यशोदा