आज देखि डिजेल, पेट्रोल र मट्टीतेलमा मुल्यवृद्दि बढ्यौं – Satabdi News

आज देखि डिजेल, पेट्रोल र मट्टीतेलमा मुल्यवृद्दि बढ्यौं

मंसिर २८, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले बढेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज देखि डिजेल, पेट्रोल र मट्टीतेलमा मुल्यवृद्दि..." A few seconds ago

सम्बन्धित खवर