बेलबारीका एक वडाअध्यक्ष सहित ८ जनालाई कोरोना सक्रमण
असोज २१, बेलबारी । बेलबारीमा एक जना वडा अध्यक्ष सहित ८ जनालाई कोरोना पुष्टि भएको छ । बेलबारी नगरपालिका वडा नं ९ का वडाअध्यक्ष नगेन्द्र खड्का सहित ८ जनामा कोरोना पुष्टि भएको हो । गत १९ गते नगरपालिकाले होम आइसोलेसनमा बसेका ३ जना सक्रमति सहित ३० जनाको स्वाब संकलन गरी

