रुकुम पश्चिममा नेकपा र काङ्ग्रेस परित्याग गरि दर्जनौं युवा जसपा प्रवेश

असोज ११, काठमाडौ । जनता समाजवादी पार्टी रुकुम (पश्चिम) को संगठन समायोजन अन्तर्गत आठबिसकोट नगरपालिका १२  वडामा वडा समिति समायोजन कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरि पार्टी प्रवेश गरेका छन । जसमा विप्लव नेतृत्वको( नेकपा)बाट दिपक गिरीको नेतृत्वमा ४ जना, नेपाली कांग्रेसबाट युनान ओली लगायत ६ जना र सत्तारूढ दल नेकपाबाट

जिल्ला न्यायिक संजाल मोरङ गठन

बेलबारी । मोरङ जिल्लामा देशकै पहिलो जिल्ला न्यायिक संजाल गठन भएको छ । उच्च अदालत मोरङ्ग मूख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रदेश नं १ प्रदेश सरकारका महान्यायाधिवक्ता चुडामणि आचार्य संरक्षक रहेको उक्त संजालको संयोजक जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश मेदिनी प्रसाद पौडेल रहेका छन्। । जिल्ला संजालमा विराटनगर महानगरपालिकाकी उपप्रमुख

सम्झना वि.क.को हत्याको विरोधमा कीर्तिपुरमा युवा विद्यार्थी आन्दोलित

असोज १०, किर्तीपुर । बझाङ जिल्ला मस्टा गाउपालीका वडा न. २ निवासी १२ वर्षीय बालिका सम्झना विकको बलात्कार पछि हत्या गरिएको विषयलाई लिएर आज काठमाडौंको कीर्तिपुर स्थित लोकतान्त्रिक चोकमा विभिन्न क्षेत्र तथा संगठनमा आवद्व युवा तथा विद्यार्थीहरुले आन्दोलन गरेका छन। बलात्कार पछि हत्या गरिएको सम्झना वि.कलाई न्यायको माग गर्दै उक्त

गम्बु शेर्पा सहित ठूलो संख्यामा जसपामा प्रवेश

 काठमाडौ । शनिबार काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ओखलढुंगास्थित खिजीदेम्बा गाउँपालिका–६ फेदीका गम्बु शेर्पासहित ३५५ जनाभन्दा बढी नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । नेपाली कांग्रेस निकट रहेका गम्बु शेर्पा ओखलढुंगाकै प्रभावशाली नेता हुन् । गायक तथा कलाकार समेत रहेका शेर्पा जसपामा प्रवेश गरेपछि अब हुने निर्वाचनमा जसपा

पुस्तक समीक्षाः हरर कविता भित्रको मनोविज्ञान

अन्वेश राई थुलुङ्ग मानिस किन न्यायको सपना देख्न खोज्छ ? बाल्यकालमा मैले हेर्ने फिल्मका हिरोहरु समाजका ‘भिलेन’ हरु सँग संघर्ष गथ्र्यो । ‘लास्ट फाइट’सँगै भिलेन रहित समाजको निर्माण गथ्र्यो । आफु मरेपनि भिलेन रहित समाजको निर्माण गरेरै मथ्र्यो । यद्यपी, वर्षौँसम्म मैले हेर्ने गरेका फिल्म र वास्तविक जीवनबिच भिन्नताहरु पाइरहेँ

निगमले गरिन् पीडित बालिकालाई सहयोग

असोज ८, बेलबारी । स्थायी घर काठमाडौ भई हाल क्यानडा बस्ने निलम खनालले बेलबारीकी एक बलात्कार पीडित बालिकालाई आर्थिक सहयोग गरेकी छन् । सामाजिक संजालमा निगुरो टिप्न गएकी बालिका जङ्गलमा बलात्कृत भएको खवर थाहा पाएपछि उनले उक्त सहयोग गरेकी हुन् । लामो समयदेखि हिंसा पीडित महिलाहरुको पक्षमा काम गर्दै आएकी

महोत्तरी युवा संजालद्दारा रक्तदान कार्यक्रम

राजु कुमार महतो असोज ७, महोत्तरी । हाल कोरोना महामारीले गर्दा धेरै जसो अस्पतालहरुमा रगतको अभाव रहेको देखिएको छ। जस कारणले गर्दा अहिले धेरै बिरामीहरुको अवस्था गम्भीर भएको र कतिको मृत्यु समेत भइरहेको अवस्था छ । यस्तो अवस्थालाई निराकरण गर्ने तथा रगतको अभावले गर्दा हुने दुर्घटनाहरु कम गर्ने उदेश्यले महोत्तरी

साहित्यकार राजन मुकारुङ अव सङ्गितकार

असोज ६ बेलबारी । लामो समयदेखि पहिचानमा आधारित कलम चलाउदै आईरहनु भएका साहित्यकार राजन मुकारुङ नेपाली साहित्यका एक दरिलो खम्बा हुन । मुकारुङ साहित्य क्षेत्रमा मात्र नभएर संगीत क्षेत्रमा पनि त्यत्तिकै अब्बल छ्न भने कुरा यतिखेर पुष्टि भएको छ । भर्खरै सार्बजनिक भएको गीत "ज्यानै हाजिर भो" सेवारो गीतको शब्द

अरुण गापामा नेकपाका पुर्व कमाण्डर सहित काङ्ग्रेसका ६० बढि नेता जसपामा प्रवेश

असोज ५ भोजपुर । भोजपुरको अरुण गाउपालिकामा नेकपा र नेपालि काङ्ग्रेस परित्याग गरि ६० बढि नेता कार्यकर्ता जनता समाजवादि पार्टीमा प्रवेश गरेको छ । सोमबार गाउपालिकाको सदरमुकाम प्याउलिमा एक कार्यक्रम गरि नवप्रवेशिहरुलाई पार्टीमा प्रवेश गराएको समाजवादि विद्यार्थी युनियनका नेता झिल खिम्बुलेले वताएका छन् । प्रवेश गर्नेहरुमा नेपाली काङ्ग्रेसका नेता देवि

लागु औषधी सहित दुईजना पक्राउ

असोज ०४, झापा । झापाको गौरदह नगरपालिका -९ स्तिथ बैगुनधुराबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरदह-३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन । प्रहरी चौकी महाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो राती पौने