बिश्व आत्महत्या रोकथाम दिबस: कोरोनाको संकटपछि आत्महत्याको अबस्था
गोपाल ढकाल, मनोविद आत्महत्या बिश्वब्यापी रुपमा नै जठिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस बिषयमा जनचेतना बढाउने उदेश्यले प्रत्येक बर्ष 10 sep का दिन बिश्व आत्महत्या रोकथाम दिबस मनाउँदै आएको छ । यस बर्ष पनि यो दिबसको नारा "आत्महत्या रोकथाममा सबैको सहकार्य" रहेकोछ

