
साहित्यकार इरान राईको ’कट्टु’ सार्वजनिक
असार २९, बेलबारी । बेलबारीका वरिष्ठ साहित्यकार तथा समाजसेवी इरान राईको नयाँ कृती व्यंग्य निबन्ध सङ्ग्रह ’कट्टु’ को सोमबार बिहान एक औपचारिक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, पुर्व सांसद हर्कमान तामाङ, बेलबारी नगर उपप्रमुख ढाका पराजुली , साहित्यकार तथा बेलबारी साहित्य बिकास संस्थाका अध्यक्ष