कवि विनायक पन्तको ३ सशक्त कबिताहरु

कवि विनायक पन्त १. भट्टि यो गल्लिको ऊ..... त्यो पर तपाईंले देख्नुभएको कचक्क परेको, साँघुरो गल्लिमा साँघुरै ढोका राखिएको जस्ताको सानो झुप्रो झुप्रो मात्रै नभई एउटा विशाल रंगमञ्च हो जहाँ मञ्चन भै रहन्छ अनेकौँ कहानीहरू र त्यहाँ केही दिन अघि बाट भने प्रदर्शन हुँदै आएका छन् फरक फरक पात्रका समान

उधौलीको अवसरमा ‘साकेला साहित्य महोत्सव’ गरिँदै

 किरात राई लेखक संघले किरात समुदायको महान् चाड उधौलीको अवसरमा ‘साकेला साहित्य महोत्सव–२०७७’ आयोजना गर्ने भएको छ । महोत्सव आगामी पुस ११ र १२ गते गरिनेछ । नेपाली पात्रो अनुसार यसवर्ष साकेला उधौली आगामी पुस १५ गतेदेखि सुरु हुन्छ । संघले महोत्सवमा राई समुदायका कला र साहित्य क्षेत्रका शिखर व्यक्तित्वहरुलाई

कविता “वक्रदृष्टि”

कृष्ण विश्वकर्मा म एक वक्रदृष्टि हुँ ! समयगर्भले कष्टसाध्य पीडा खेप्दै खेप्दै जतनले हुर्काउँदै ल्याएको हो यो वक्रदृष्टि उहिले उहिले समान थिए सबै दृष्टिहरू चतुर दृष्टिहरूले गरे- ईश्वरको सृष्टि अनि जन्मियो- मनु जन्मिए मनुस्मृति, मुलुकी ऐन-१९१० उन्ताकैबाट धन्न प्रकृतिले दृष्टि खोलेन छन् ! दृष्टि खोलेका भए उति नै खेर मनुले

कविता “प्रतिरोधि आशिर्वाद…!!!”

बिमन किराती लुकाएर मनको थैलीभित्रै मनको आशीष मुखले मात्र कति गर्नु मंगल कामना । जो छलको कैफ़ियत फल हुन सकेन अन्नत: यो पटक जगतमाता (बा आमा)लाई तयारी गर्नु छ ब्रम्हाण्ड भेदि आर्शिवादको मंगलधुन। कति दिनु हाहाकार बॉचेर लोलोपोतो आशीर्वाद आफ्नै मजाक.....!! उसै पनि अमरावतीमा संकट छ । सताब्दिऔ सताब्दि बाट।

(कविता) हजुरलाई एउटा प्रश्न ?

युवीर चेम्जोङ (फरक आयाम) मेरो कुराले हजुर पिरमा होला म त भिरमा छु माथि जाउँ चड्न सक्दिन तल झरुँ लडि मरुँला? .... जसरि रात..रात बन्छ अँध्यारोको घुम्टोले, दिन..दिन बन्छ उज्यालोको अाकासले उसैगरि जिवन..जिवन बन्छ उत्सवहरुको ईन्द्रेणिले कति युगौं देखि पुरानो सङगितको एउटा लत छ मलाई- च्याङ.. धुम..च्याङ... च्याङ..धुम.. च्याङ... जो

कविता “झुट”

किरण सिवा मलाई तिम्रो याद आउदैन तिमी सङ्ग बिताएका हरेक पलहरु यादै छैन मलाई त यो पनि याद छैन कि ठिक त्यही बर्षातको मौसममा तिमी संगको पहिलो भेट , अहं याद त छदैछैन तिम्रो नजरको तलाउबाट प्रेमको पहिलो घुट्की अमृत बनेर म भित्र समाएको यी मेरा छाल परेका हत्केलामा तिम्रो

गीतको सौन्दर्य चेत…!!

बिमन किराती ‘हामीले हिमाल उठायौ एसियाको माझमा!’ पढ्दा सुन्दा मन साह्रै उद्वेलित हून्छ। गर्वले छाती फुल्छ ,अहो!हो जस्तै लाग्छ। तर थोरै गुनेर ल्याउदा हामीले हाम्रै ज्ञानचेत लाई हामीले नै गिज्याएर पानि पानि पारे जस्तै लाग्छ। जस्तो कि हिमाल सम्म पुग्ने सुविधा युक्त बाटो बनाउन नसक्ने हामी कसरी हिमाल उठान सकौला!??

यसपालीको दशैँ आयोे

पुर्ण बहादुर बस्नेत मोबाइलको घण्टी बज्यो मैले भने बुबा दर्शन् परबाट आमाको स्वर सुनियो यिनीहरु किन यस्तो गर्छन् वर्षदिनमा एकपटक अनुहार देखाउन पनि यति गाहे कैले आउँछौ तिमीहरु विदेशबाट मान्छेहरु घरगाउँ आइसके बरु केही गर्न सकिन्न हेर् हामी बुढा भइसक्यौँ तेरै छ भर पैसा छैन मोबाइलमा ल तेरी आमासंग कुरा

एकपटक पाँच शिशुकाे जन्म, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल

असोज २०, काठमाडौ । थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन् । सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन्। ५ मध्ये चार शिशु जिवितै रहेको र एक शिशुको जन्म हुनु अघि नै मृत्यु भइसकेको थियो। अस्पतालका स्त्री तथा प्रसुति

कबिता; मैले भोगेको कोरोना

राजन खतिवडा एउटै डिब्बामा अर्को यात्रीले छिंक गर्थो सबैले भन्थे फक यु , ब्लाडी हेल अलि पछि एउटै डिब्बामा एजड् पिपुल चढ्थे फिजिकल दुरी भन्दै उठेर अर्को सिटमा चढ्थे ! अलिक समय वात माक्स नलाउने मान्छे रोगी सेनिनाइजर नलगाउने फोहोरी भयो अझै पछि सकेसम्म सबैले घरका चिज बस्तु डिस्इन्फेक्टेड गरे