डमि तानाशाहको प्रर्दशन !!!

डमि तानाशाहको प्रर्दशन !!! आफ्नै चिहान खनेर एक छिन रमाउन सक्छ एउटा तानाशाह! प्रतिगमनको मतियार भएर एक छिन विजय उत्सव मनाउन सक्छ एउटा तानाशाह! उस्ले भन्दिन सक्छ, मलाई कामै गर्न दिईएन र प्रतिगमन तीर लागे! उस्ले भन्दिन सक्छ, मैले ईतिहासकै सबैभन्दा बढि काम गरे र प्रतिगमन तीर लागे उस्लाई थाहा

कबिता “साकेला हो जिन्दगी”

खुक्सङ खम्बु राई जिन्दगी उभौली हो जिन्दगी उधौली हो समग्रमा साकेला हो जिन्दगी ! रिसिया गाउँदै जिन्दगीको शिली टिप्दै जाऊ ढोलझ्याम्टाको तालमा जिन्दगीको लय खिप्दै जाऊ जिन्दगी गतिशिल छ बालक वृद्ध हुन्छ समय परिवर्तनशिल छ वर्खापछि हिउँद लाग्छ ए प्रकृतिपुजक ! जिन्दगी उभौली हो जिन्दगी उधौली हो समग्रमा साकेला हो

कविता ”क्षतिपूर्ति”

प्रेमिला राई उहिल्यै, निधारमा कुल्चिएर तिमीले भाग्यको दस्ताबेज कोर्दा नै विद्रोहको आगो ओकलेका हुन् पुर्खाहरुले तब न मेरै पुर्खाहरुको करङ भाँचेर उठाएका हौ आलिशान महलहरु मेरै कोक्पाहरुको छाला काढेर ओढेका हौ ठिहीमा । तिम्रा ती रङ्गिन चारै भित्ताहरु मेरै कोकुहरुको रगतले पोतिएको हो । सायद तिमीले भुल्यौ होला यो महलको

कविता “रिक्सावाला गाउँछ पसिनाको हाक्पारे” !

विशाल नाल्बो चर्को गरी लागेको छ घाम बगिरहेछ निधारबाट धारा पसिनाको चुढिएको छ पैतालाको चप्पल बटारेर बटारेर बटारेर स्टेरिङ ठेलाहरुले बिरुप बनाएको छ हातको पञ्जा । ऊ रिक्सावाला छोरीको स्कूलको निम्ति घामपानी सहन्छ । आफ्नै हातले निमोठी मारेको झल्झलाउँदो सेप्माङलाई सम्झिन्छ र खान्छ लिम्बुनी माइलीको भट्टीमा लोक्कल वाइन् अनि बेस्मारी

कविता “म खड्ग प्रसादको पक्षमा”

बिमन किराती अजिव लाग्छ- देशको पक्षमा चर्को बोली रहेको बोली र उल्टो पाईलै चाल्दै गरेको खड्ग प्रसादको ओली। (अजिव लाग्छ।) मानी लिउ- खड्ग प्रसाद लाई आफ्नै हरूले काम गर्न दिएनन मानी लिउ- खड्ग प्रसादलाई चौतर्फि घेरा हाले मानी लिउ- खड्ग प्रसाद देसको पक्षमा लडिरहेछन् ..अब त उनकै मनमौजी छ .....

कविता “बिचारा सरकार..!!!”

विमन किराती कठै! बिचारा सरकार ! साईरन बजाउदै कुदे पनि संगिन सुसज्जित पहरेदारले घेरिए पनि देसमा सब भन्दा डराई रहेको त ऊ नै छ । देसमा सब भन्दा लर्खराई रहेको त ऊ नै छ । हेर्दा सुकिलो मुकिलो भएर ठाटिए पनि हिड्दा गज्जक परेर हिडे पनि देसमा सब भन्दा बढि

कविता “उखु” श्रवण मुकारुङ

श्रवण मुकारुङ मात्र उखुको कविता हुन सक्दैन तर, जब उखु सुदूर पहाडको जङ्गलबीच उकालो चढिरहेको कुनै छापामारको काँधको बन्दुकजस्तो देखिन्छ जब उखु सत्याग्रहमा महात्मा गान्धीले टेकिहिँडेको डण्डीजस्तो देखिन्छ वा, उखुलाई उखु किसानले नै अरू केही देख्न थाल्नेछन् जस्तो, घरेलु हतियार तब, उखुको कविता हुन्छ मात्र उखुको कविता हुन सक्दैन ।

कविता “म आलु हुँ ” ! उप प्राध्यापक प्रेम फियाक

उप प्राध्यापक प्रेम फियाक   “कस्तो आलु” हो म आलु हुँ । जता पनि फल्ने न कुनै सिमाना न कुनै बन्धन । घुन्साको सिरेठो जनकपुरको घाम कालोमाटो, रातो माटो, फुर्सो माटो तालुमा फल्ने परीक्षाको रिजल्टमा जताततै मलाई देखेर रिसाएको हो ? जे होस्, म साच्चिकै आलु हुँ । वर्गको पर्खाल

पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको “अर्थ राजनीतिक विमर्श” पुस्तक बजारमा

बेलबारी । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ पुस्तक “अर्थ राजनीतिक विमर्श” प्रकाशित भएको छ । पुस्तकमा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ, जसमा राजनीतिकवाद देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन् । अर्थ–राजनीतिक विमर्श पुस्तकले सबै राजनीतिक नेता, विकास समृद्धिका आकांक्षी, नीति–निर्माता र विशेषत, जिज्ञासु

कवि युनिशा सत्यालको ३ सशक्त कबिताहरु

युनिशा सत्याल जिन्दगी:- तातो भए जिन्दगी चिया जस्तै पिउनु पर्छ चिसो भए जिन्दगी बरफ जस्तै चुस्नु पर्छ, ठिकै भए जिन्दगी घुटु घुटु पिउनु पर्छ जस्तो भए नि जिन्दगी जसरी नि जिउनु पर्छ॥ फूल भए जिन्दगी माला बनाई गाँस्नु पर्छ खुशी भए जिन्दगी सधैं भरि हाँस्नु पर्छ, महँगो छ जिन्दगी जोगाएर