पथरीमा चितल सहित २ शिकारी पक्राउ
भाद्र ०१, पथरी । मोरङको पथरीमा सोमवार विहान चित्तल सहित २ जना शिकारी पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरि जंगली जनवार चित्तललाई पासोमा पारी लैजानै लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे वडा नम्वर १ वस्ने वर्ष

