बेलबारी नगरपालिकाले भाद्र १४ गते सम्मको लागि पुर्ण बन्दाबन्दी गर्ने निर्णय
भाद्र ७, बेलबारी । बिश्वब्यापी रुपमा फैलिदै गएको कोरोना भाईरस संक्रमणको जोखिमबाट बच्न भाद्र ७ गते बेलबारी नगर समन्वय समितिको बैठकले १४ गते सम्मको लागी बन्दाबन्दी गरिने भएका छन । उक्त बैठकले आज रातको १२ बजे देखि १४ गते १२ रातको बजे सम्मको लागी ७ दिनको लागि बन्दाबन्दी गर्ने निर्णय

