जातिय विभेद विरुद्ध किर्तिपुरमा पफर्मेन्स आर्ट
साउन २१, किर्तिपुर । रुकुम नरसंहार पश्चात किर्तिपुमा युवाविद्यार्थीले निरन्तर आन्दोलन गरिरहेका छन् । विभिन्न विषयमा सडक बहस र आन्दोलनका माध्यमबाट जातियतामा आधारित हत्याहिँसा विभेद विरुद्ध सृजनात्मक आन्दोलन गरिरहेको छन । यहि क्रममा स्पिक अगेन्स कास्ट सिस्टम र मझुवा बगर जनकला मन्चको सहकार्यमा आज किर्तिपुरको नयाँबजार चोकमा पर्फमेन्स आर्ट प्रस्तुत

