
खोर्साने चोक सडकखण्डको निर्माण, असारे विकास भएको स्थानीयकाे आरोप
श्रावण ८, मोरङ । पुर्व पश्चिम राजमार्ग अन्तरर्गत मोरङको सुन्दरहरैचा नगरपालिका स्थित खोर्साने सडकखण्ड निमार्ण भए संगै स्थानीयले असारेे विकास भएको आरोप लगाएका छन् । सवारी साधन गुड्ने उक्त सडक खण्ड निर्माण कार्य भइरहेको हो । सडकमा ठुलठुला खाल्टा खुल्टी भएर पानी जम्ने भए संगै सडकमा यात्रा गर्ने हजारौ यात्रु