प्रदेश नं २ मा जनता समाजबादी पार्टीद्दारा नागरिक बिधेयकको बिरोध
असार १६, जनकपुरधाम । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने गर्न लागिएको नयाँ कानुनी व्यवस्थाको विरोधमा मंगलबार प्रदेश २ का विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । जनकपुरमा भएको प्रदर्शनमा प्रदेश सरकारका मन्त्री, सांसद, मेयर र निर्वाचित जनप्रतिनीधिले पनि सहभागिता जनाए । जनकपुरको जनकचोकबाट जनता

