नेवा:को गुठीलाई स्वायत्त र स्वशासित बनाईनु पर्ने जनता समाजबादी पार्टी नेपालको धारण
असार ६, काठमाडौ । नेवा जातिको पहिचान गुठी नास हुने गरी ल्याईएको गुठी बिधेयक फिर्ता गराउन सफल भएको असार ४ गतेलाई नेवा एकताको दिन मानेका छ्न । सरकारले बिना अनुसन्धान तयारी गरि ल्याएको गुठी बिधेयकले नेवा: समुदायको धर्म, संस्कृति र सम्पदाको नास गराउने बिधेयकको विरुद्ध मन्डलामा भएको आन्दोलनले सरकार घुडा

