
नश्लिय सरकारका नाइके र पूर्वाग्रही पत्रकार खाल्डोमा पस्ने दिन आउँछ; बस्नेत
जेठ २४, काठमाडौ । समाजवादी पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले नश्लिय सरकारका नाइके र पूर्वाग्रही पत्रकार खाल्डोमा पस्ने दिन नेपालमा पनि आउने बताएका छन् । शुक्रबार गोरखापत्रमा “संविधान संशोधनमा च्याँखे” शिर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर उनले उक्त कुरा बताएका हुन । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले संसद सचिवालयमा दर्ता