
दलित शब्द हटाउँदैमा नवराजहरुमाथिको अन्याय हट्छ भन्ने होइन – आस्था राउत
यो समय एकदमै निर्मम समय छ । यो विश्व जितेर ब्रमाण्ड्तर्फ उन्मुख मानवजाति आज अदृश्य भाईरसको आक्रमणले अस्तित्वकै संकटमा पुगेको छ । विश्वका सबै देशहरु मिलेर यो संकटको सामना गर्नु आजको पहिलो आवश्यकता हो । मानिस समग्रमा एकै भएपनि हामी भुगोलका आधारमा, जातका नाममा, धर्मका नाममा, वर्गका नाममा, सम्प्रदायका नाममा,