
शिव शक्ति युवा क्लबको सहकार्यमा महोत्तरी युवा संजालद्वारा राष्ट्रिय बाल दिवस मनाईयो !
राजु कुमार महतो भाद्र २९, महोत्तरी । प्रत्येक वर्ष राष्ट्रिय बाल दिवसको रूपमा बिभिन्न्न कार्यक्रम गरि मनाइन्छ । तर यस वर्ष कोरोना कहरको बिच बाल दिवस मनाउनु परेको छ । नेपाल सरकारले लिएको नारा "बिपतमा बाल अधिकार को सुनिसचितता हामी सबैको साझा प्रतिवद्धता" अनुरुप महोत्तरी युवा संजालले पनि बिभिन्न कार्यक्रम