बेलबारीको वडा नं ३ कोरोनाको जोखिम बन्दै
असोज २९, बेलबारी । कोरोनाको संख्या दिनप्रती दिन बढे संगै जोखिम पनि त्यत्तिकै बढ्न थालेको छ । २५ गते पिसिआर गरिएको १८ जनामा मध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको बेलबारी नगरपालिकाको स्वास्थ प्रमुख सन्तोष बिश्वकर्माले शताब्दी न्युजलाई बताए । आज आएको रिपोर्टमा १० जनामा कोरोना पुष्टि भएसंगै १ सय

