काठमाडौंलाई मागिखानेहरुको सहर भनेर चिनाउने काम कसैबाट नहोस् : मेयर शाक्य
कात्तिक १९, बेलबारी । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छ्न । बुधबार पत्रकार सम्मेलन गर्नु हुँदै मेयर शाक्यले काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको बताए । ‘अहिले

