भोजपुरको अरुणमा जसपाको प्रशिक्षण कार्यक्रम सम्पन्न
फागुन १८ - जनता समाजवादी पार्टी भोजपुरले अरुण गाउपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। गापाले आफ्नो आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पार्टीको केन्द्रिय कार्यकारिणी समिती सदस्य हेमराज राईले वर्तमान राजनिति र पार्टिको बिचार नीति कार्यक्रम को बिसयमा प्रशिक्षण दिएका थिए भने केन्द्रिय सदस्य इन्द्रहाङ किरातिले पार्टिको साङ्गठानिक

