सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा !

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री केपी ओली संसदमा अल्पमतमा परेका छन् । प्रतिनिधिसभामा साबिक नेकपाबाट एक सय ७४ सांसद रहेकोमा अहिले सभामुखसहित एक सय ७२ सांसद छन् भने सानु शिवाको निधन भएको छ ।

प्रचण्ड–माधव समूहको निष्कर्ष : एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने

प्रचण्ड–माधव समूहले अब एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्षमा पुगेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उनले पार्टीभित्र संघर्ष गरिने बताए । सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने पनि उनले

सून्दरहरैंचा उधोग बाणिज्य संघको नवौं साधरणसभा बाट अध्यक्षमा कृष्ण रिजाल निर्वाचित

बिराटचोक , मोरंग । सून्दरहरैंचा उधोग वाणिज्य संघको नबौं बार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न यस संघको निर्वाचनबाट अध्यक्षमा कृष्णप्रसाद रिजाल नेतृत्वमा रहेको अधिकांस सदस्य विजयी भएका छन् । निर्वाचन बाट प्रथम उपाध्यक्षमा दुर्गाकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा डोलेश्वर तिम्सिना ,महासचिवमा नारायण कार्की, वाणिज्य सचिवः उज्वल थापा ,

पुनर्जीवनपछि प्रतिनिधिसभा बैठक : बहिष्कार, नाराबाजी र स्थगित

पुनर्जीवनपछि प्रतिनिधिसभाको बैठक आइतबार बसेको छ । बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट संसद् आह्वानसम्बन्धी पत्र पढेर सुनाए । त्यसपछि उनले संक्षिप्त मन्तव्य राखे । नेकपा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले विशेष समय लिएर धारणा राखे । उनले सरकारको औचित्यमाथि नै प्रश्न उठाउँदै अध्यादेश पेस हुन नसक्ने बताए ।

प्रचण्ड–माधव समूहका सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहका सांसदहरूले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै सो समूहले बैठक बहिस्कार गरेको हो । बैठकमा विषय लिएर सो समूहका सांसद भीम रावलले  अध्यादेशहरू पेस गर्न आफूहरूको समर्थन नरहेको बताएका थिए । सभामुख अग्नि सापकोटाले बस्न आग्रह गरे

नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलले पाए, एमाले र माओवादी साविकको पार्टी रहने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम दर्ताका क्रममा निर्वाचन आयोगले गरेको निर्णय बदर गरिदिएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेको हो । एमाले र माओवादी साविकको पार्टी रहने फैसला सर्वोच्चले गरेको छ । कोस्टमा नेकपा लेखेर सत्तारुढ दललाई मान्यता

खिम्बुले राई एकता समाजको चौथो अधिवेशन चैत्र १ देखि ३ सम्म

फागुन २२ - सम्बाददाता झिल खिम्बुले। वान्तावाको एक पाछा किरात खिम्बुले राईहरुको केन्द्रिय अधिवेशन यहि चैतमा हुने भएको छ। भोजपुरको अरुण गाउपालिका वडा नम्वर ४ र्याङ्ग मा अधिवेशन हुन लागेको सस्थाका केन्द्रिय अध्यक्ष निल कुमार खिम्बुले राईले वताएका छन् । २०७७ चैत्र १,२ र ३ गते सस्थाको चौथो अधिवेशन गर्न

‘आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने ‘ नेत्रविक्रम चन्द ‘विप्लव’ !

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले आफूहरू शान्तिपूर्ण राजनीतिमा आएपनि कसैको हस्तक्षेप नस्वीकार्ने बताएका छन् । सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा शुक्रवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै विप्लवले आफूहरू कसैको हस्तक्षेपसँग नझुक्ने बताए । 'हामी खुला हुनुपर्छ । हामी खुला

सहिद परिवारलाई भेटेर बिप्लव काठमाडौं आउदै

फागुन २१ - २ वर्ष अघि सरकारले पार्टी मा प्रतिबन्ध लगाए पछि भुमिगत राजनिती मा रहेका नेत्रबिक्रम चन्द बिप्लव सरकार सङ्ग वार्ता भए पछि सहिद परिवार लाई भेटी सार्वजानिक भएका छन् । त्यस्तै सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ । महासचिव

किरात राई विद्यार्थी संघ झापा को छैटौं सम्मेलन आज बाट सुरु

फागुन १९ - किरात राई विद्यार्थी संघ झापा जिल्ला कार्य समितिको छैटौं जिल्ला सम्मेलन आज बाट सुरु हुने भएको छ। दमकको किरात भवन मा बिहान ११ बजे बाट खुल्ला सत्र कार्यक्रम हुने र २० गते बन्द सत्र गरिने जिल्ला अध्यक्ष सुनिल हताछो राईले वताए का छन् । उद्घाटन कार्यक्रममा यायोक्खा