किन बोलाइन रास्ट्रपतिले सर्बदलिय बैठक ?

काठमाडौ । नेपालको राजनीति अहिले अन्योलताबाट गुज्रिएको छ। देशमा संविधान बनिसकेको छ। कुनै ठूलो बिद्रोह पनि चलिरहेको छैन ।तर पनि देश भने अस्थिरताको शिकार बनेको छ। यसैबीच नेपाली राजनीतिमा रास्ट्रपति समेत बिबादास्पद निर्णयमा हस्ताक्षर गरेर पटकपटक विवादमा परिन् ।सामान्य तरिकाले हेर्दा रास्ट्रपति आफैंमा एउटा कार्यकारी पद भने होईन तर पनि

रास्ट्रपतिले बोलाएको वैठक वहिस्कार गरौं : किराति

चैत ३ काठमाडौ - विघटित नेकपा का नेता तथा माओवादी केन्द्रका साम्सद सुदन किरातिले रास्ट्रपति विद्या भण्डारि ले बोलाएको सर्वदलिय बैठक बहिस्कार गर्ने वताएका छन् । मुलुकलाई बर्बाद पार्न ल्याएको बिधेयकलाई सुटुक्क हस्ताक्षर गरेर रास्ट्र प्रमुखको हैसियत कायम राख्न नसक्ने रास्ट्रपतिले बोलाएको बैठक वहिस्कार गर्न उनले सवैलाई अनुरोध गरेका छन्

जसपाको नेतृत्व मा सरकार बन्दै काँग्रेस र माओवादीले समर्थन गर्ने

काठमाडौं। नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समिकरण बन्ने सम्भावना बलियो भएको छ । यसका लागि तीनै दलबीच विभिन्न तहमा छलफल अगाडि बढिरहेको छ । जनता समाजवादी पार्टीले आज आन्तरिक बैठक बसेर समिकरणका लागि प्रस्ताव तयार गरेको छ । उसले सहमतिको प्याकेजसहित काँग्रेस

निर्मला पन्त हत्याकाण्ड लुकाउन वादलले एमाले छोडेन : सङ्ग्रौला

  चैत २ काठमाडौं ।   लेखक तथा राजनितिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले पुर्व माओवादी नेता राम बहादुर वादल निर्मला हत्या काण्डमा मुछिएको हुदा एमाले नछोडेको आरोप लगाएका छन् । उनले फेसबुक स्टाटस मा आफ्नो धारणा सार्वजानिक भनेका छन्  कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा गृहमन्त्री थापा प्रधानमन्त्री

विप्लव र माओवादी केन्द्रीबीच पार्टी एकीकरण गर्ने सहमति

                   १ गते , चैत्र। काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच एकता हुने भएको छ । विप्लव र सुशीलद्वारा शनिबार संयुक्त रुपमा जारी तीन बुँदे सहमतिमा क्रान्तिकारीहरूबीच पार्टी एकताको लक्ष्य

नेतृत्व सम्हाल्न तयार छौंः जसपा

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारको नेतृत्व सम्हाल्न तयार भएको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकको निर्णय सार्वजनिक गर्दै नेता राजकिशोर यादवले जसपा सरकारको नेतृत्व सम्हाल्न तयार भएको बताएका हुन् । उनले आफूहरुलाई सँधै भर्याङका रुपमा मात्रै हेरिने भएकाले यसपटक भने आफू नै नेतृत्वमा

मंसिरमा एमालेको महाधिवेशन गर्ने ओलीपक्षीय केन्द्रीय कमिटीको निर्णय

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीले आगामी महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय कमिटी सदस्य खगराज अधिकारीले जानकारी दिए । 'आज बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ,' अधिकारीले भने । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा

सरकार गठन मा निर्णायक जसपा पार्टी

२७ फागुन, काठमाडौं । भावी सत्ता समीकरण सम्बन्धमा संसदमा रहेका दलहरुबीचमा औपचारिक र अनौपचारिक छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले जनता समाजवादी पार्टीका नेताहरुसँगको वार्ता गरिरहेका छन् । सत्ता समीकरणकै सम्बन्धमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता

महाशिवरात्रि पर्व विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदै

२७ फागुन, काठमाडौं । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा.

संवादका लागी सबै संग खुल्ला,अन्तिम निर्णय शिर्ष पाच नेताले गर्ने । जसपा नेपाल

संवादका लागी सबै संग खुल्ला । अन्तिम निर्णय शिर्ष पाच नेताले गर्ने नेकपाको नाम सन्दर्भमा सर्वोच्चले गरेको फैसला पश्चात विकसित राजनितीक वातावरणमा जनता समाजवादी पार्टी सबै संग छलफल गर्ने गरि विकल्पहरु खुल्ला राख्ने निर्णय गरेको छ । नेकपाका दुुई घटकहरु एमाले र माओवादी केन्द्र पुुर्ववत अवस्थामा पुुगे पछि नयां समिकरणको