जसपालाई ओलीको १२ मन्त्रालय रोजेर लिन आग्रह , वार्ता टोली गठन।

काठमाडौं । अल्पमतको संघारमा पुगेका प्रधानमन्त्री केपी ओलीले सरकार बचाउन नयाँ रणनीति अख्तियार गरेका छन् । सरकार गठनताका समर्थन गरेपनि पछि समर्थन फिर्ता लिएको जनता समाजवादीलाई सरकारमा ल्याएर सत्ता बचाउने अभियानमा प्रधानमन्त्री ओली लागेका हुन् । मंगलबार बसेको जनता सामाजवादीको संसदीय दलको बैठकले सत्ता समीकरणबारे छलफल गर्न वार्ता टाेली नै

‘मैले नमारेको भए उसले मलाई नै मार्ने थियो’ शर्माको हत्यारा उनकै साथी , बारा हत्या काण्ड

२५ फागुन, वीरगञ्ज । बारा निजगढका १८ वर्षीय रोहित शर्माको हत्या उनकै साथीले व्यक्तिगत रिसइबीका कारण गरेको खुलेको छ । प्रहरीले शर्माको हत्या आरोपमा रौतहट चन्द्रपुर-४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धानबाट रिसइबीका कारण हत्या भएको खुलेको हो । बाराको निजगढ नगरपालिका–९ बुद्ध चोकस्थित घरमै सुतेको ठाउँमा

देउवा–प्रचण्ड बीच सत्ता सहकार्यमा छलफल

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भावी सत्ता सहकार्यको विषयमा छलफल भएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रचण्ड देउवानिवास बुढानीलकण्ठ पुगेका हुन् । प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेको देउवानिकट स्रोतले बताएको छ । यसअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संसद्, सरकार, राजनीतिक प्रक्रिया

जसपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं। जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राजपा नेता केशव झाले जानकारी दिए। समसामयिक राजनीतिक घटनाक्रमबारे आवश्यक धारणा तय गर्न बैठक बस्न लागेको हो। सांसद राजकिशोर यादवका अनुसार सर्वोच्चको दुई वटा फैसला, संसद्मा जसपाका सांसदको भूमिका लगायतका विषयमा छलफल

राजन मुकारुङको नेतृत्वको टोलि पुग्यो खुवालुङ

आदिवासी जनजाती साहित्यकार महासंघका अध्यक्ष तथा मदन पुरस्कार बिजेता राजन मुकारुङ्का नेतृत्वमा खुवालुङ बचाउन भनी साहित्यकारको टोलि खुवालुङ पुगेको छ। अरुण र दुधकोशीको संगमस्थलमा रहेको किरातीहरूको सांस्कृतिक स्थल खुवालुङ पुगेर अभियन्ताहरूले सोमबार प्रदर्शन गरेका छन् । सप्तकोशीमा जहाज चलाउने भन्दै किराँतहरूको सांस्कृतिक बिम्ब खवालुङ ढुंगा फुटाउने सरकारी कदमको विरोधमा प्रदर्शन

तेजाब आक्रमणमा संलग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणमा संलग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई संसद्मा प्रवेश नदिने नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रयास गलत भएको बताउनुभएको छ । १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज आयोजित समारोहमा उहाँले मध्यावधि निर्वाचनबाट ताजा जनादेश

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली अल्पमतमा !

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम बदर गर्दै साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण भंग गरेपछि प्रधानमन्त्री केपी ओली संसदमा अल्पमतमा परेका छन् । प्रतिनिधिसभामा साबिक नेकपाबाट एक सय ७४ सांसद रहेकोमा अहिले सभामुखसहित एक सय ७२ सांसद छन् भने सानु शिवाको निधन भएको छ ।

प्रचण्ड–माधव समूहको निष्कर्ष : एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने

प्रचण्ड–माधव समूहले अब एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्षमा पुगेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उनले पार्टीभित्र संघर्ष गरिने बताए । सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने पनि उनले

सून्दरहरैंचा उधोग बाणिज्य संघको नवौं साधरणसभा बाट अध्यक्षमा कृष्ण रिजाल निर्वाचित

बिराटचोक , मोरंग । सून्दरहरैंचा उधोग वाणिज्य संघको नबौं बार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न यस संघको निर्वाचनबाट अध्यक्षमा कृष्णप्रसाद रिजाल नेतृत्वमा रहेको अधिकांस सदस्य विजयी भएका छन् । निर्वाचन बाट प्रथम उपाध्यक्षमा दुर्गाकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा डोलेश्वर तिम्सिना ,महासचिवमा नारायण कार्की, वाणिज्य सचिवः उज्वल थापा ,

पुनर्जीवनपछि प्रतिनिधिसभा बैठक : बहिष्कार, नाराबाजी र स्थगित

पुनर्जीवनपछि प्रतिनिधिसभाको बैठक आइतबार बसेको छ । बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट संसद् आह्वानसम्बन्धी पत्र पढेर सुनाए । त्यसपछि उनले संक्षिप्त मन्तव्य राखे । नेकपा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले विशेष समय लिएर धारणा राखे । उनले सरकारको औचित्यमाथि नै प्रश्न उठाउँदै अध्यादेश पेस हुन नसक्ने बताए ।