प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने 

चैत २० शुक्रबार,२०७७ । देशका सम्पूर्ण अपराधको अभिलेखलाई व्यवस्थित बनाउने योजनाअन्तर्गत नेपाल प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने भएको छ । प्रहरीबाहेक अन्य निकायबाट भएका अपराध र त्यसमा संलग्न व्यक्तिहरूको समेत एकीकृत रूपमा तथ्यांक राख्न लागिएको हो । कार्य तथा अपराध अनुसन्धान विभागअन्तर्गत यस्तो केन्द्र स्थापना हुन लागेको हो । नेपालमा यसरी पहिलोपटक

तत्कालीन स्वास्थ्यमन्त्री ढकाललाई कारबाही गर्न सिफारिस,ओम्नी घोटाला

बुधबार १८ चैत, २०७७ । कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा खरिद प्रक्रिया नै गलत भएको

केपी ओलीविरुद्ध एकजुट हुन खनाल–नेपालको संयुक्त वक्तव्य जारी

२०७७ चैत १७ मंगलबार । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरूले केपी ओलीले देश, जनता र पार्टीको हितविपरीत गरेका क्रियाकलापविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेका छन् । मंगलबार संयुक्त वक्तव्य जारी गर्दै एमालेको नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशनबाट पछि हट्दै ओलीले एकपछि अर्काे निरंकुश र स्वेच्छाचारी कार्य गरेको

साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै आलोचना गरेको तर

सर्वाेच्चमा पुनरावलोकनको लागि निबेदन दर्ता

  काठमाण्डौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेजको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावलोकनको निवेदन दिएका छन् । ११ बजे पुग्ने भनिए पनि केही ढिलो गरी पुगेका अध्यक्ष प्रचण्ड निवेदन दर्ता गर्नेबित्तिकै सर्वाेच्चबाट फर्किए । उनीसँगै नेताहरू नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल र

चौथो “सि डिसाइड्स डे २०२१” भब्य रुपमा सम्पन्न

चैत्र १३ काठमाडौ । बियोण्ड बेइजिङ्ग कमिटी ले महिलाहरुको आत्मनिर्णयको अधिकार सङ्ग सम्बन्धित "सि डिसाइड्स डे २०२१" कार्यक्रमको आयोजना गरेको छ। महिलाहरुको सुरक्षित प्रजनन , यौनजन्य हिंसा को अन्त्य महिला पुरुष बिचको सवै खाले अधिकारमा समान पहुच र अवसरमा एकरुपता हुनु पर्ने मुद्दा को क्षेत्रमा लामो समय देखि काम गर्दै

आठ लाख डोज खोप नेपाल आइपुग्यो

  काठमान्डौ। चीन सरकारले नेपाललाई दिएको आठ लाख डोज कोरोना विरुद्धको ‘भेरासेल’ नामक खोप नेपाल आइपुगेको छ । सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट खोप त्रिभुवन विमानस्थल ल्याइएको हो । कोरोना भाइरस फेरी विश्व भरि फैलिरहेको छ। यो खोप छिन् सरकारले निशुल्क नेपाल सरकार लाई दिएको हो। भारत सरकार वाट

काठमाडौंमा मेलम्चीको पानी वितरण

काठमाडौं । काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु भएको छ । आइतबार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो । सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएकाो थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ

कोरोना COVID बढ्न दिनुहुन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै भयावह अवस्था आउन नदिन सचेत हुनुपर्ने बताएका छन् । बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको कार्यक्रमम प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण फेरि बढ्ने लक्षण देखिएको बताए । यद्यपि, अहिले भयावह स्थिति नभएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले खोप

सूचनाको हकको दुरुपयोगलाई रोक्‍नुपर्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचनाको हकको दुरुपयोगलाई रोक्नुपर्ने बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगले गरेको विभिन्न भाषाका सञ्चारकर्मीहरुसँग सूचनाको हक सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा गलत नियतबाट सूचनाको हकको प्रयोग गरिएकाले दुरुपयोगलाई रोक्नुपर्ने बताएका हुन् । सूचनाका हकका अभियन्ताहरुले नै सूचना लुकाउने गर्नाले