काठमान्डौ। चीन सरकारले नेपाललाई दिएको आठ लाख डोज कोरोना विरुद्धको ‘भेरासेल’ नामक खोप नेपाल आइपुगेको छ ।
सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट खोप त्रिभुवन विमानस्थल ल्याइएको हो । कोरोना भाइरस फेरी विश्व भरि फैलिरहेको छ। यो खोप छिन् सरकारले निशुल्क नेपाल सरकार लाई दिएको हो। भारत सरकार वाट पनि कोरोना बिरुद्ध को खोप निशुल्क नेपाल सरकारलाइ दिएको थियो जुन खोप लगाई सकिएको छ।चीनबाट अनुदानको खोप लिन वाइडबडी जहाज आइतबार बेइजिङ गएको थियो ।