एक करोड रुपैयाँसहित ३ जना हुन्डी कारोबारी पक्राउ – Satabdi News

एक करोड रुपैयाँसहित ३ जना हुन्डी कारोबारी पक्राउ

कार्तिक १८, बेलबारी । एक करोड रुपैयाँसहित प्रहरीले ३ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् । उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको सीआइबीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले ९९ लाख ८४ हजार नेपाली रुपैयाँ र ८ सय अमेरिकी डलर बरामद गरेको हो । बरामद गरिएको हुन्डीको रकम विदेश पठाउन लागिएको प्रहरीको बुझाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एक करोड रुपैयाँसहित ३ जना हुन्डी कारोबारी पक्राउ" A few seconds ago

सम्बन्धित खवर