अग्रगामी परिवर्तनको पक्षमा युवा
ऋषि राई विशेषत युवा भन्न साथ नयाँ जोश, जागर, उमंग आदि आदि बुझिन्छ । सिद्धान्त युवाको व्याख्या र परिभाषा देश अनुसार फरक- फरक पनि पाइने गरिन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको

