राज्यमन्त्री कुशवाहाद्दारा महोत्तरीमा मस्जिदको शिलान्यास
राजु कुमार महतो भाद्र २४, सरपल्लो । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले महोत्तरीको रामगोपालपुर नगरपालिका ०४ मा मस्जिदको शिलान्यास गरेका छन् । मंगलवार एक समारोहबीच राज्यमन्त्री कुशवाहाले मस्जिदको शिलान्यास गरेका हुन् । त्यहाँ मस्जिद निर्माणका लागि आधार निर्माण भइसकेको छ । यद्दपी आर्थिक अभावमा

