श्रावण २७, बीरगन्ज । जनता समाजबादी पार्टीको केन्द्रीय सदस्य तथा प्रतिनिधि सदस्य कोरोनावाट संक्रमित भएका युवा नेता आफु पुर्ण रुपमा निको भए पछि संन्चार माध्यमबाट खुशी व्यक्त गरेका छन । उहाले आफ्नो फेसबुक मार्फत साभार गर्नु भएको शब्दहरु जस्तैको जस्तै यहाँ राखिएको छ ।
आज मैले १२ दिन पछि दोस्रो पटक PCR जाँच गराउंदा कोरोना नेगेटिव देखिएको जानकारी गराउन चाहन्छु । म बिरगंज स्थित आफनो घरभित्र आइसोलेट भएर आत्म अनुशासन क़ायम गरि सुरक्षित रूपले बसी डाक्टरले दिएको सल्लाह सुझाव अनुसार चलेकोले कोरोनालाई जित्न सफल भएको छु । कोरोनाको यो जंग सर्वशक्तिमान परमेश्वरको कृपा, माता पिता तथा अभिभावको आशीर्वाद मेरो प्राण भन्दा प्यारो सम्मानित जनताको प्रार्थना साथी भाई ईस्ट मित्र को प्रेरणा र मेरा शुभचिन्तक एवं मतदाताको कामनाले कोरोनाको यो जंग जितेको छु । तर पनि संक्रमित सुरक्षा नियम अनुसार र डाक्टरको सलाह र निर्देशन बमोजिम अझ पनि सात दिन सम्म आइसोलेट भएर बस्नु पर्ने भएको हुन्नाले म घरमै होम आइसोलेसनमा रहने भएको छु ।
कोरोना संगको यो लडाईमा स्वास्थ्यलाभको कामना गर्ने, माया गर्ने सम्पूर्ण पर्सा, विरगंज तथा देशबासी क्षेत्र लगायत अन्य सम्पूर्ण आज मैले ११ दिन पछि दोस्रो पटक PCR जाँच गराउंदा कोरोना नेगेटिव देखिएको जानकारी गराउन चाहन्छु । म बिरगंज स्थित आफनो घरभित्र आइसोलेट भएर आत्मअनुशासन क़ायम गरि सुरक्षित रूपले बसी डाक्टरले दिएको सल्लाह सुझाव अनुसार चलेकोले कोरोनालाई जित्न सफल भएको छु । कोरोनाको यो जंग सर्वशक्तिमान परमेश्वरको कृपा,माता पिता तथा अभिभावकों आशीर्वाद मेरो प्राण भन्दा प्यारो सम्मानित जनताको प्रार्थना साथी भाई ईस्ट मित्र को प्रेरणा र मेरा शुभचिन्तक एवं मतदाता को कामनाले कोरोना को यो जंग जितेको छु तर पनि संक्रमित सुरक्षा नियम अनुसार र डाक्टर को सलाह र निर्देशन बमोजिम अझपनि सात दिन सम्म आइसोलेट भएर बस्नु पर्ने भएको हुन्नाले म घरमै होम आइसोलेसन मा रहने भएको छु ।
कोरोना संगको यो लडाईमा स्वास्थ्यलाभको कामना गर्ने, माया गर्ने सम्पूर्ण देशबासी क्षेत्र लगायत अन्य सम्पूर्ण जनतामा आभार व्यक्त गर्दछु । विश्वभरि नै फैलिएका यस महामारीको चपेटमा जो कोइ पनि पर्न सक्ने भएको हुन्नाले सके सम्म सामाजिक दुरी कायम गरौ अनावश्यक बाहिर नजाउ अनि मास्क र सनिटाईजरको प्रयोग गरौ, कोरोना लाग्दैमा भयभित नबनौ उच्च मनोबल राखी अर्का प्रति माया सद्भाव राखेर स्वयम् अनुशासित भएर डाक्टरको सलाह बमोजिम नियमित कार्य गर्यौ भने हामी सम्पूर्णले कोरोनालाई जित्ने विश्वास राखेको छु । साथै कोरोना महामारी को चपेटमा आई ज्यान गुमाउने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै पुण्य आत्माको चिर शान्ति को कामना गर्दछु। साथै परिवारजनमा धर्य धारण राख्न हिम्मत इश्वर ले प्रदान गरुन साथै सम्पूर्ण कोरोना संक्रमितहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दा छु ।
यो विश्वभरि फैलिएको महामारीलाई हामी सम्पूर्ण देशवासीले एकजुटता भइ सामाजिक दुरी र पूर्ण सावधानी अपनाई हराउने छौ भने विश्वास लिएको छु । साथै छिट्टै मानवजाति माथि आएको यो संकट कोरोना महामारी छिटै समाप्त होस् भन्ने आज पवित्र श्रीकृष्ण जन्माष्टमीको विशेष अवसरमा इश्वर संग प्राथना गर्दछु । विश्वभरि नै फैलेको यस महामारीको चपेटमा जो कोइ पनि पर्न सक्ने भएको हुन्नाले सके सम्म सामाजिक दुरी कायम गरौ अनावश्यक बाहिर नजाउ अनि मास्क र सनिटाईजरको प्रयोग गरौ, कोरोना लाग्दैमा भयभित नबनौ उच्च मनोबल राखी अर्कार प्रति माया सद्भाव राखेर स्वयम्अनुशासित भएर डाक्टर को सलाह बमोजीम नियमित कार्य गर्यौ भने हामी सम्पूर्ण ले कोरोनालाई जित्ने विश्वास राखेको छु । साथै कोरोना महामारी को चपेट मा आई ज्यान गुमाउने सम्पूर्णमा भावपूर्ण श्रधांजलि प्रकट गर्दै पुण्य आत्मा को चिर शान्ति को कामना गर्दछु। साथै परिवारजन मा धर्याधारण राख्न हिम्मत इश्वर ले प्रदान गरुन साथै सम्पूर्ण कोरोना संक्रमितहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दा छु ।
यो विश्वभरि फैलिएको महामारीलाई हामी सम्पूर्ण देशवासीले एकजुटता भइ सामाजिक दुरी र पूर्ण सावधानी अपनाई हराउने छौ भने विश्वास लिएको छु साथै छिटै मानवजाति माथि आएको यो संकट कोरोना महामारी छिटै समाप्त होस् भन्ने आज पवित्र श्रीकृष्ण जन्माष्टमीको विशेष अवसरमा इश्वरसंग प्राथना गर्दछु