तीन जिल्लामा गर्भवती महिलाको लागि एम्बुलेन्सको एकतर्फी भाडा निशुल्क
जेठ १०, बेलबारी । बेलबारी नपा वडा २ का अध्यक्ष कृष्ण गुरुङ्ले निर्बाचित वडाको सपथ लिएको २ दिनेमा गर्भवती महिलाहरुको सुरक्षित प्रसुतीको लागि प्रसुती अस्पताल सम्म पुर्याउनको लागि एक तर्फीको भाडा वडाले जिम्मेवारी लिने भएका छन् । सुरक्षित प्रसुतीको लागि निशुल्क एम्बुलेन्स सेवा कार्यक्रमको टिप्पणी आदेशमा वडा नं २ का

