शेरचन भन्छन् शव पहिचान हुन सक्ने अवस्था छैन

१६ जेठ, काठमाडौं | आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ । उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने

बालेन शाह- काठमाडौंलाई देशकै उत्कृष्ट सहर बनाउँछु

१५ जेठ, काठमाडौं | काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) शाहले काठमाडौं महानगरपालिकालाई देशकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्ने बताएका छन्। शुक्रबार मेयरमा निर्वाचित भएको औपचारिक घोषणापछि राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यसका लागि आफ्नो सम्पूर्ण क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्ने बताए। यो पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक म

तारा एयरको जहाज दुर्घटनाग्रस्त

१५ जेठ, काठमाडौं | पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ ।चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा रहेको बताइएको छ । यस्तै, यात्रुहरूमा प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका

फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती

१४ जेठ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर

८० प्रतिशत प्रशासकीय अधिकृतको काठमाडौंमा घर छ : लक्ष्मणलाल कर्ण

१४ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले स्थानीय तहमा पाँच वर्षमा धेरै अनियमितता भएको र त्यसमा प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले पदाधिकारीले गाली मात्र खाएको तर प्रमुख प्रशासकीय अधिकृतले कमाइरहेको टिप्पणी गरे । शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नै नेता

ओलीलाई प्रचण्डको चेतावनीः माओवादीको वैशाखी टेकेर दुई पटक प्रधानमन्त्री भएको आरोप

१४ जेठ, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली अब कुनै दिन प्रधानमन्त्री बन्न सम्भव नरहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा शनिबार आफ्नो धारणा राख्दै प्रचण्डले अब प्रधानमन्त्री भएर देखाउन ओलीलाई चुनौती दिए । ओलीलाई दुई पटकसम्म माओवादीले प्रधानमन्त्री बनाएको

तीन जिल्लामा गर्भवती महिलाको लागि एम्बुलेन्सको एकतर्फी भाडा निशुल्क

जेठ १०, बेलबारी । बेलबारी नपा वडा २ का अध्यक्ष कृष्ण गुरुङ्ले निर्बाचित वडाको सपथ लिएको २ दिनेमा गर्भवती महिलाहरुको सुरक्षित प्रसुतीको लागि प्रसुती अस्पताल सम्म पुर्याउनको लागि एक तर्फीको भाडा वडाले जिम्मेवारी लिने भएका छन् । सुरक्षित प्रसुतीको लागि निशुल्क एम्बुलेन्स सेवा कार्यक्रमको टिप्पणी आदेशमा वडा नं २ का

बेलबारीका मेयर राईले गराए उप-मेयर तथा निर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण ; तस्बिर सहित

जेठ ०९, बेलबारी । बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राईले आज बेलबारी नगरपालिकाका उप मेयर नितु थापा कोईरला साथै वडा अध्यक्षहरु सहित निर्बाचित सदस्यहरुलाई नगरपालिकाको प्रागणमा सपथ ग्रहण गराएका छन् । बेलबारी नगरपालिकाको मेयरको सपथ ग्रहण राईले बिराटनगरमा गरिसकेपछि यहा बेलबारी नगरपालिकामा आएर सपथ ग्रहण गराएका हुन । मुख्य निर्वाचन

मोरङका १७ पालिका प्रमुख तथा अध्यक्षले गरे सपथ ग्रहण

बेलबारी । मोरङका १७ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षले बिराटनगरमा सपथ ग्रहण गरेका छन् । विराटनगर महानगरपालिका मोरंग्ग को सभाहलमा प्रमुखहरुले सपथग्रहण गरेका हुन् । निर्बाचित प्रमुख तथा अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरंगका प्रमुख तथा मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले सपथग्रहण गराएका छन् । शपथ ग्रहण पछि

धरानका मेयर हर्क साम्पाङले लिए सपथ

धरान। धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ) ले सपथ ग्रहण लिएका छन् ।मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायाधिश कैलाश सुवेदीले सपथ ग्रहण गराएका छन् । इनरुवामा आज बिहान नवनिवार्चित मेयर साम्पाङलाई न्याधिश सुवेदीले सपथ ग्रहण गरएका हुन् । मेयर साम्पाङ सपथ ग्रहण समारोहमा दौरा सुरुवालमा