जसपा माेरङ ३ बाट सर्वसम्मत नाम सिफारिस बेलबारी
बेलबारी मोरंग। जनता समाजवादी पार्टि नेपाल माेरङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि लाेकसागर साम्बाकाे नाम सर्वसम्मत सिफारिस गरेकाे छ। जसपा, नेपाल ३ नं. क्षेत्र समन्वय समितिकाे बैठकले पार्टिका केन्द्रीय सदस्य लाेकसागर साम्बाकाे नाम सर्वसम्मत सिफारिस गरेकाे छ। लाेकसागर साम्बा त्यस्तै प्रदेश (क) मा केदार धिमाल र प्रदेश (ख)

