सुन्दरहरैचामा नाबालिका माथि बलात्कार, २ जना पक्राउ

फाल्गुन २९, बेलबारी । मोरङको सुन्दरहरैचा नगरपालिका-७ की डेड बर्षीया नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय २५ बर्षीय अजय चौधरी र २८ बर्षीय मिथुन चौधरी रहेका छन् । फाल्गुन २७ गते बेलुका साँढे ५ बजे तिर घरबाट नै हराएकी

चारतारे फुटबल क्लब मोरङलाई हराउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल

२७ फागुन, दमक । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा चारतारे फुटबल क्लब मोरङलाई पाखा लगाउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको खेलमा रेडहर्ष इलामले चारतारे मोरङ विरुद्ध २–१ को नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । खेल सुरु भएको २५औं

प्रथम अध्यक्षकप, फराकीलो नतिजा निकाल्दै एपिएफ पकली सेमिफाइनलमा

२६ फागुन, दमक । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा एपिएफ पकली सेमिफाइनल प्रवेश गरेको छ । बिहिबार भएको खेलमा एपिएफ पकलिले धनकुटा फुटबल क्लब विरुद्ध ५–० को फराकिलो नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । खेलको १७ औं मिनेटमा एपिएफका तपन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । पहिलो

लिम्बुवान र आदिवासी काठमाडौं बिच मैत्रीपुर्ण फुटबल खेल बराबरी

२५ फाल्गुन, धरान । लिम्बुवान फुटबल क्लब (LFC) र आदिवासी फुटबल क्लब (IFC) काठमाडौं बिच मैत्रीपुर्ण फुटबल खेल बराबरीमा टुङ्गिएकाे छ । धरान स्थित एन्फा एकेडमीकाे खेल मैदानमा भएकाे मैत्रीपुर्ण खेलमा १/१ गाेलकाे बराबरीमा टुङ्गीएकाे हाे । खेलकाे पहिलाे हाफमा आदिवासी फुटबल क्लब (IFC) काठमाडौंका मिङ्मा ह्याेल्माेले गाेल गर्दै १

प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा टेम्केको विजयी सुरुवात

२५ फाल्गुन, मोरङ । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आयोजक समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुवात गरेको हो । पहिलो हाफको २६औं मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै

इटहरीमा क्यारमबाेर्ड प्रतिवन्ध, एकै दिन ७ वटा जफत

२४ फागुन, बेलबारी । इलाका प्रहरी कार्यालय इटहरीले क्यारमबाेर्ड खेल्न प्रतिवन्ध लगाएकाे छ । क्यारमबाेर्डबाट जुवाजन्य खेल खेलाएकाे भेटिएपछि इटहरी क्षेत्रमा उक्त खेललाइ प्रहरीले प्रतिवन्ध लगाएकाे हाे । युवा पुस्ता देखि बालबालिका सम्मलाइ उक्त खेलले बिगारेकाे अभिभावकहरूकाे गुनासाे बढेपछि इटहरी प्रहरीले क्यारमबाेर्डहरू नियन्त्रणमा लिन थालेकाे छ । रातिकाे १० बजे

नन्दराज राई बचाउ अभियनमा दक्षिण कोरियाबाट २ लाख, ५ सय ८ रुपैया सहयोग

२३ फाल्गुन, मोरङ । मोरङ जिल्ला बेलबारी नगरपालिका वाड नं.-१० भाउन्ने बस्ने स्व. सबत बहादुर राई र सन्चु माया राईको छोरा नन्दराज राईको दुबै मृगौला फेल भई किष्ट कलेज र शिक्षण अस्पताल काठमांडौमा उपचार भईरहेको छ । उपचार गर्न रकम अभाबको कारण जीवनमरणको दोसाँधमा रहेको छ । उपचारमा आर्थिक अभावकै

नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँटको नतिजा

२४, फाल्गुन काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यस आइपीओमा गोलाप्रथामार्फत ७७ हजार ४५६ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् । जसमध्ये ७७ हजार ४५३ जनालाई १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार

लिम्बुवान र आदिवासी काठमाडौं बिच मैत्रीपुर्ण फुटबल खेल हुने

२३ फाल्गुन, बेलबारी । धरान स्थित एन्फा खेल मैदानमा लिम्बुवान फुटबल क्लब (LFC) र आदिवासी फुटबल क्लब (IFC) काठमाडौं बिच मैत्रीपुर्ण फुटबल खेल हुने भएको छ । स्वास्थ्य जीवन, मैत्रीपुर्ण सम्बन्ध, सामुहिक कार्य प्रणालीको विकास, जिवनमा खेलको महत्त्व छ भन्ने सन्देश प्रवाह गर्न र खेलकुदमा युवाहरुलाई उर्जा प्रदान गर्ने उदेश्यका

अब युट्युव च्यानल संचालनको लागी दर्ता हुनु पर्ने कानुन

२३ फाल्गुन, काठमाडौं । अब युट्युव च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण –एघारौं संशोधन) नियमावलीमा, २०७८ जारी गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो । नियमावलीमा उल्लेख भएअनुसार इन्टरनेटको माध्यमबाट हुने युट्युवलगायत विभिन्न ‘ओटीटी