काठमाण्डौमा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुलाई विद्युतीय चुल्हो दिने

१० फाल्गुन, काठमाण्डौ । सरकारले विद्यार्थीलाई विद्युतीय (इन्डक्सन) चुल्हो बाँड्ने भएको छ। दुर्गम तथा पिछडिएको क्षेत्रबाट अध्ययनका लागि काठमाण्डौमा बसेका विद्यार्थीका लागि विद्युतीय चुल्हो वितरण गरिने भएको हो । काठमाण्डौमा आई स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चुल्हो वितरण गर्नेछ। अतिदुर्गम, पिछडिएका क्षेत्र र अन्य क्षेत्रलाई

के जसपा फुटको संघारमा पुगेको हो ?

[caption id="attachment_13334" align="aligncenter" width="300"] जसपा केस पुर्ण बस्नेत[/caption] १० फागुन, काठमाडौ । यतिबेला जनता समाजबादी पार्टी नेपालको राष्ट्रिय मुद्दाको बिषय MMC र कार्यकारी ३ अध्यक्षको बिषयलाई लिएर पार्टी फुटने सम्भावना देखिएको छ । यसै बिषयलाई लिएर जसपा ११ मै फुट्ने, पुर्व नयाँ शक्तिकहरुले बोलाए भेला जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण

चोरीमा संलग्न २ जना पक्राउ; थप अनुसन्धानको लागि म्याद जारी

९ फागुन, बेलबारी । गत माघ १८ गते रातको समय सुन्दरहरैचा नगरपालिका वडा नं.-९ विराटचोक स्थित सुर्य कट्टेलको किराना पसलबाट NCELL को रिचार्ज कार्ड, अन्य किराना मालसामान गरी अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी भएको थियो । चोरेर फरार रहेका जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ बस्ने

प्रदेश १ सरकार प्रदेशको नाम बारेमा सर्वदलीय बैठकको आह्वान

  विराटनगर । प्रदेश नंं. १ को नामकरणको लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ ।  यसअघि प्रदेश नं. १ सरकारले बनाएको समितिका तर्फबाट नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न सर्वदलीय बैठकको आह्वान गरिएको हो । गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन

जसपा नेपाली समाज बेलायतको अध्यक्षमा कमल राई र सचिवमा मिलन चन्द्र किरात

५ फाल्गुन, लन्डन । जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन नेपाली समाज बेलायतको अध्यक्षमा कमलप्रसाद थुलुङ राई निर्वाचित भएका छन् । आइतबार अल्डरशटको एम्पायर हलमा भएको नेपाली समाजको प्रथम महाधिवेशनबाट राई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि नेपाली समाजका सहअध्यक्ष थिए । महाअधिवेशनबाट बल्लभ गुरुङ, हुमकुमारी गुरुङ,

इमर्जिङ नेपालको आईपीओको बाँडफाँड

४ फाल्गुन, काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले आज दिउँसो ३ः३० बजे एक कार्यक्रमबीच इमर्जिङ नेपालको बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको बिजुलीबजारस्थित कार्निभल रेष्टो एन्ड मिटिङ्समा गरिएको छ। यो कम्पनीले गत माघ २६ गतेबाट फागुन १

नेपालमा आफ्नै डिजिटल करेन्सी निकाल्ने नेपाल राष्ट्र बैंकको तयारी

४ फाल्गुन, काठमाडौँ । निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को सम्भाव्यता अध्ययन गरिरहेको छ, जुन अन्तिम चरणमा पुगिसकेको बताइएको छ । राष्ट्र

भर्ने होइन ? राष्ट्र उत्थान लघुवित्तको आजदेखि आइपीओ खुल्ला

४ फाल्गुन, काठमाडौं ।  राष्ट्र उत्थान लघुवित्तको आइपीओ आज फागुन ४ गते बुधबारबाट बिक्री खुला भएको छ । लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा राष्ट्र उत्थानले ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको छ । यसमध्ये ४२

हायात होटलबाट युरेनियम पदार्थ कारोबार गर्ने ८ जनालाई नियन्त्रण

फागुन ३, काठमाण्डौं । प्रहरीले काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटल परिसरबाट युरेनियम पदार्थसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । युरेनियमको संकलन, भण्डारण तथा विक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी प्रधान कार्यालयबाट सादा पोशाकमा परिचालित र प्रहरी बृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले सोमबार साँझ हायात होटलमा ३५ करोडमा करोवार

नेपाल–भारत सीमाना ४ दिनपछि खुल्ला

३ फागुन, वैतडी । चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका मंगलबारदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो । बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका