
छतसा एफ.सी दमकलाई पछि पार्दै पथरी एफ.सी. पथरी सेमिफाइनलमा प्रबेश
२५ माघ, बेलबारी । दोस्रो योङ स्टार ११ खुल्ला नक-आउट फुटबल प्रतियोगिता – २०७८ को तेस्रो खेल सम्पन्न भएको छ । आज भएको खेलमा छतसा एफ.सी दमक -३ र पथरी -११ एफ.सी पथरी बिच कडा प्रतिस्पर्धात्मक खेलको साथ सम्पन्न भएको छ । मोरङ बेलबारी वडा नं ८ को एम्ब्रियो खेल