अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीको चपेटामा
१५ माघ, काठमाडौ । अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ । नर्वेेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठूलो संख्यामा अफगानिहरु भोकमरीको जोखिममा रहेको देखाइएको हो । अफगानिस्तानमा परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक संकट उत्पन्न भएकाले भोकमरीबाट ठुलो मानवीय क्षति

