ह्वात्तै बढदै कोरोना संक्रमित, पछिल्लो २४ घन्टामा ५ हजार ८७ जना संक्रमित
३० पुस, काठमाडौं । पछिल्ला दिनहरुमा कोरोना संक्रमण निरन्तर बढ्न थालेको छ । पुस मध्यदेखि संक्रमण तीब्र गतिमा फैलिन थालेको हो । छिमेकी भारतमा पनि उच्चदरमा बढेकाले खुला सिमानाको थप प्रभाव पर्न सक्ने भन्दै चिकित्सकहरुले सजग गराएका छन् । यसैक्रममा पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण

