जापानले ओमिक्रोन भेरियन्टलाई देखाउँदै एयरलाइन्सका सबै बुकिङहरु रद्द गर्दै

१६ मंसिर, काठमाडौ । जापानले ओमिक्रोन भेरियन्टका कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडानका बुकिङहरू रद्द गर्न भनेको छ । जापान प्रवेश गरेका केही व्यक्तिमा भाइरस पुष्टि भएपछि यस्तो निर्णय गरिएको हो । ‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसन रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं’, जापानको यातायात

करारमा रहेकोलाई स्थाई बनाउने सरकारको निर्णयप्रति संयुक्त विद्यार्थीको ध्यानाकर्षण

१६ मंसिर, काठमाडौ । संयुक्त विद्यार्थी संगठनद्दारा करारमा रहेको प्राध्यापकलाई स्थाई बनाउने देउवा सरकारले गरेको निर्णय प्रती गम्भीर ध्यानाकर्षण गराएका छ्न । कार्तिक १४ गते त्रि.वि सभा बैठकले १० वर्ष देखि करारमा रहेको जनशक्तिलाई स्वत: स्थाई गर्ने निर्णय प्रति संयुक्त विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण गराएको हो। देशमा असंख्य काविल प्रविधिमैत्री

अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सरकारले जारी गर्यो अपिल

१५ मंसिर, काठमाडौं  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण

ओमिक्रोन संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाउने सरकारको निर्णय

१५ मंसिर, काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ । मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको सरकारका प्रक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । नयाँ

संघीयता बलियो बनाउने संरचनाको गृहकार्य भइरहेको : मन्त्री राजेन्द्र श्रेष्ठ

१५ मंसिर, काठमाडौ । नेपालमा संघीयता लागू भएको चार वर्ष पूरा भइसकेको छ । तर पनि संघीय तहका नीति निर्माण र कार्यान्वयनमा अझै केन्द्रीकृत मानसिकता नै हावी छ । प्रदेश र स्थानीय तहमा परनिर्भरता र केन्द्रको मुख ताक्ने प्रवृत्तिका कारण संघीयतामाथि नै प्रश्न उठ्न थालिसकेको छ । संघीय मामिला तथा

रुसद्धारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु

१४ मंसिर, काठमाडौ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ । केन्द्रका अधिकारीहरुले कोरोनाभाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने

एमाले केन्द्रीय सदस्यमा को-को भए निर्विरोध सूचीसहित

१३ मंसिर, चितवन । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका केही सदस्य निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । तर उनले पेश गरेको सूचीमा नभएकाहरुले समेत उम्मेदवारी दिएका कारण धेरैमा निर्विरोध हुन सकेन । अध्यक्षमा

एमाले पतन भइसक्यो, प्रतिस्पर्धा गर्नेलाई ओलीले टिक्न दिँदैनन् : अशोक राई

१३ मंसिर २०७८, सोमबार । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेकपा एमाले स्खलित र पतन भइसकेको बताएका छन्। एमालेको बुटवलमा भएको आठौं महाधिवेशनबाट उपाध्यक्ष चुनिएका उनी अब त्यस पार्टीबाट कुनै अपेक्षा गर्नु व्यर्थ हुने बताएका छन्। राईले आफूले विगतमा लामो समय काम गरेको एमालेको यो महाधिवेशनबाट मुलुकले केही

कोमल ओलीदेखि मोतीलाल दुगडसम्म अटाएको ओलीको कमिटिमा किन अटाएनन यी पूराना नेता ?

१३ मंसिर २०७८, सोमबार। चितवनमा जारी नेकपा एमालेको महाधिवेशन नयाँ मोडमा प्रवेश गरेको छ । हिजो मध्यराती अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय पदाधिकारी र ३०१ सदस्यीय केन्द्रिय कमिटि घोषणा गरेका थिए । अध्यक्षमा आफूसहित बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम सिफारिस गरेका ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, सुरेन्द्र पाण्डे

यी हुन एमालेका १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य, महासचिवमा पाेखरेल

१४ मंसिर, चितवन । नेकपा एमालेकाे दशाैँ महाधिवेशनकाे हलबाट  अध्यक्ष  केपी ओलीले १९ सदस्यीय  पदाधिकारीकाे घाेषणा गरेका छन । बन्दसत्रको हलमा उनले बिहान साँढे ३ बजेको समयमा पदाधिकारीको नाम घोषणा गरेका हुन । अध्यक्ष अोलीले त्यसअघि ३०१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरेका थिए । पदाधिकारी  अध्यक्ष: केपी शर्मा ओली वरिष्ठ