
अन्तराष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्रीको छड्के: अलपत्र परेका यात्रुको उद्दार
काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेमबहादुर आलेले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन् । हिजो भोजपुरका लागि उडेको नेपाल एयरलाईन्सको विमानले आधा यात्रु लैजाने आधा विमानस्थलमै छा्डेर हिडेपछि मन्त्री आलेले आकस्मिक छड्को जाँच गरेका हुन् । मन्त्री आलेकै पहलमा छुटेका बालबच्चा सहितका ७ यात्रुलाई आज