यी हुन एमालेका १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य, महासचिवमा पाेखरेल
१४ मंसिर, चितवन । नेकपा एमालेकाे दशाैँ महाधिवेशनकाे हलबाट अध्यक्ष केपी ओलीले १९ सदस्यीय पदाधिकारीकाे घाेषणा गरेका छन । बन्दसत्रको हलमा उनले बिहान साँढे ३ बजेको समयमा पदाधिकारीको नाम घोषणा गरेका हुन । अध्यक्ष अोलीले त्यसअघि ३०१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरेका थिए । पदाधिकारी अध्यक्ष: केपी शर्मा ओली वरिष्ठ

