एमालेको नयाँ लोगोप्रति माओवादी केन्द्रको आपत्ति
नेकपा एमालेले सार्वजनिक गरेको नयाँ लोगोप्रति नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ। एमालेले आफ्नो पार्टीको चुनाव चिह्नसँग मिल्ने खालको लोगो बनाएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको हो। एमालेले गत असोज १५, १६ र १७ मा गरेको विधान महाधिवेशनबाट पार्टीको नयाँ लोगो सार्वजनिक गरेको थियो। उक्त लोगोमा सूर्यभित्र हँसिया हथौडा अंकित

