आफुसंग चुनाव लडेर जित्न केपी ओलीलाई चन्द्र गुरुङको चुनौती
काठमाडौं । नेकपा (एस) का नेता चन्द्रबहादुर गुरुङले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मोरङ क्षेत्र नवर ३ मा चुनाव लडन आउन चुनौती दिएका छन । नेता गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा एउटा गरिवको छोरा संग चुनाव लडन चुनौती दिएका हुन । माधव नेपालले वडा सदस्य सम्म जित्दैनन भन्दै केपी ओलीले गरेको भाषण

