केन्द्रीय महाधिवेशन मंसिर मा गर्ने कांग्रेसको निर्णय
३० साउन २०७८, शनिबार । प्रमुख सत्तारुढ दल कांग्रेसको १४औँ महाधिवेशन तीन महिना पर धकेलिएको छ । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महाधिवेशन आगामी मंसिरको ९ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । बैठकले तल्ला तहको अधिवेशन भने भदौ

