खोप केन्द्रमै कोरोना संक्रमणको डर
१७ साउन २०७८, आइतबार। बेंसीसहर नगरपालिका– ७ की कमला घलेले बेंसीसहर नगरपालिका– ७ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रबाट तीन घन्टा लाइन लागेर शुक्रबार कोरोनाविरुद्धको खोप लगाइन्। भिडभाड पार गरेर खोप लगाएको उनी बताउँछिन्। उनले भनिन्, ‘भिडमा धकेलाधकेल गरेर लाइनमा बस्दा कोरोना सर्छ कि भनेर डराइडराई खोप लगाएँ ।’ कमला भन्छिन्, ‘खोप

