आधिकारिकता पाउनासाथ यादवले बोलाए पार्टीको बैठक, मन्त्रीहरुको नाम टुंगो लगाउने
१२ साउन, काठमाडौं । निर्वाचन आयोगले आधिकारिकता आफ्नो समुहलाई दिएपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । आयोगमा सोमबार आधिकारिकता पाउनु अगाडि नै शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने प्रतिकृया दिएका अध्यक्ष यादवले पार्टीको बैठक बोलाउका हुन् । पार्टी केन्द्रीय कार्यालय

