
बेलबारी नगरपालिकाको आठौ नगरसभा सम्पन्न
असार २४, बेलबारी । बेलबारी नगरपालिकाको आठौ नगरसभा सम्पन्न भएको छ । गत असार १० गते पेश गरेको बार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गर्दै आठौ नगरसभा बिहिबार सम्पन्न भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट नगरसभामा प्रस्तुत