साढे चार अर्ब बजेटभित्र रहेर पहिलो चरणमा खोप ल्याउन स्वीकृति
४ असार २०७८, शुक्रबार । सरकारले चार अर्ब ५० करोड रुपैयाँभन्दा नबढ्ने गरी चिनियाँ खोप भेरोसेल खरिद गर्न सैद्धान्तिक सहमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले देशको भण्डारण क्षमताका आधारमा पहिलो चरणमा साढे चार अर्बभित्र रहेर खरिद गर्न स्वीकृति दिएको हो । गत शुक्रबार चीन र नेपालका उच्च अधिकारीहरूको छलफलपछि नेपाल

