नेपाली महिला पनि भारतीय सेनामा भर्ती हुन पाउने
३१ जेठ, काठमाडौ । नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी दिएको हो। १० कक्षा पास गरेका, १७ वर्ष ६ महिना देखि २१

